अन्नपूर्णको लज्जावती स्वरुप (तस्बिरहरु)


पोखराबाट २२ किलोमिटरको दूरीमा रहेको ल्वाङ गाउँ १४६० मिटरको मध्य उचाईमा रहेको एउटा पहाडी गाउँ हो । यहाँबाट देखिने सूर्योदयको दृष्य, ठ्याक्कै पारिपट्टी देखिने माछापुच्छ्रे हिमालको विशाल पर्खाल अनि अन्नपूर्णको लज्जावती रुप तथा हिमचुली चुचुरोको अलौकिक सुन्दरताले जोकोहीलाई आकर्षित गर्छ नै ।


सूर्योदयपूर्वको भुकभुके उज्यालोको दृष्य हुँदै, घामको पहिलो किरण अनि चर्को घामको ताप हिमालयमा पर्दा फेरिने रंगले अलौकिक आनन्द प्रदान गर्दछ । अनि हिमालय अर्गानिक चियाबगानमा हिउँदमा परेका शीतका थोपामा घामको किरण पर्दा देखिने चम्काइले सबैको आँखालाई रोमाञ्चकता प्रदान गर्दछ ।

हेरौं केही प्रतिनिधि तस्बिरहरु ।








No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...