जो कोहीलाई फूलको सुगन्ध अनि सुन्दरता मन पर्छ नै । फूल सुगन्धित अनि आकर्षक हुन्छ । त्यसैले संसारमा फूललाई माया र प्रेमसँग तुलना गरिन्छ, शायद । यिनै फूलका बारेमा अनेकन साहित्य सिर्जनाहरु भएका छन् अनि अझै पनि हुनेछन् । फूललाई जीवनको सुख अनि काँडालाई दुःखसँग तुलना गरिन्छ । अनि सबैले काँडालाई फाल्न खोज्छन्, तिरस्कार गर्छन् । तर, जीवन न त फूलैफूलको बहार हो न त काँडैकाँडाको कहार । फूल र काँडालाई विपरित प्रवर्ग जसरी व्याख्या गरिए पनि यिनीहरु आपसमा अन्तरसम्बन्धित र अन्योन्याश्रित हुन्छन् । जसरी जीवनमा सुख र दुःख अन्तरसम्बन्धित पक्ष हुन् ।
समृद्धिका सूत्रहरु
डा. केशवमान शाक्य
मनिकर कार्की
अहिले देश राजनीतिक रुपान्तरणको एउटा प्रक्रियाको उत्कर्षमा छ । निरंकुश राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्रको उदय भइसकेको छ भने संघीय स्वरुपमा पुनःसंरचित स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । यो निर्वाचनले संविधानतः पुनःसंरचित राज्यको स्थानीय तहमा आर्थिक तथा राजनीतिक अधिकारको निक्षेपण गर्नेछ ।
Subscribe to:
Comments (Atom)
प्रादेशिक बजेटको शल्यक्रिया
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
अनुभूति मनिकर कार्की निवर्तमान ठ्याक्कै १ वर्ष अघि मैले बुटवल आगमनको पहिलो एपिसोड सार्वजनिक गरेको थिएँ, जसमा यस दैनिकपत्र दैनिकको...
-
एउटा पुरानो गीत सम्झन्छु, 'बुढापाकाहरु भन्थे, हिंडेदेखि छेऊ लाग्छ बसे लेऊ लाग्छ' । हो, हिंड्नु अर्थात् यात्रा गर्नुको अर्थ जीवनलाई ...

