अहा ! हिमाल हाँसेको !
पोखराको सराङ्कोटमा बिहानी सूर्योदयको साथसाथै सुन्दर हिमालको दृष्यावलोकन गर्नेहरुको लर्को । यहा“बाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमश्रृंखलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । यहा“ मौसम खुलेको दिन सूर्योदयको दृष्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । तस्वीरः मनिकर कार्की निवर्तमान
Subscribe to:
Comments (Atom)
प्रादेशिक बजेटको शल्यक्रिया
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...
-
अनुभूति मनिकर कार्की निवर्तमान ठ्याक्कै १ वर्ष अघि मैले बुटवल आगमनको पहिलो एपिसोड सार्वजनिक गरेको थिएँ, जसमा यस दैनिकपत्र दैनिकको...
-
एउटा पुरानो गीत सम्झन्छु, 'बुढापाकाहरु भन्थे, हिंडेदेखि छेऊ लाग्छ बसे लेऊ लाग्छ' । हो, हिंड्नु अर्थात् यात्रा गर्नुको अर्थ जीवनलाई ...